पूर्वप्रधानन्यायाधीश श्रेष्ठ कक्षा १ मा ‘फेल’

आफँैले ‘कखरा’ सिकेको विद्यामन्दिर माविमा बुधबार प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो, पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ । यसपालि श्रेष्ठ विद्यालय आउनुको उद्देश्य भिन्न थियो । कमैलाई यस्तो सौभाग्य मिल्छ्, जुन उहाँलाई मिल्यो । भूकम्पपछि पुनःनिर्मित भवनको उद्घाटन श्रेष्ठले गर्नुभयो । उद्घाटनपछि उहाँले भन्नुभयो, “मैले सोचेको थिइनँ, म यो विद्यालयको पूर्वविद्यार्थी मैले नै यसको नयाँ भवन उद्घाटन गर्नुपर्ला … Continue reading पूर्वप्रधानन्यायाधीश श्रेष्ठ कक्षा १ मा ‘फेल’